बिदेशबाट नेपालमा पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको बिनिमयदर, कति पुग्यो त रियाल – दिरामको मूल्य

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। प्रकाशित दरअनुसार अमेरिकी डलर, युरो र बेलायती पाउण्डसहित विभिन्न देशका मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरिएको छ। अमेरिकी डलर १ को बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा पुगेको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकको दर फरक हुन सक्ने उल्लेख गरेको छ।

मुद्रा इकाई खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५२.८१ १५३.४१
युरो १७७.१७ १७७.८६
युके पाउण्ड २०५.०६ २०५.८७
स्वीस फ्र्याङ्क १९४.२० १९४.९७
अष्ट्रेलियन डलर १०८.८५ १०९.२७
क्यानेडियन डलर ११०.७६ १११.१९
सिङ्गापुर डलर ११९.३४ ११९.८१
जापानी येन १० ९.६० ९.६४
चिनियाँ युआन २२.५९ २२.६८
साउदी रियाल ४०.७२ ४०.८८
कतारी रियाल ४१.९४ ४२.१०
थाई भाट ४.६७ ४.६९
यूएई दिराम ४१.६१ ४१.७७
मलेसियन रिङ्गेट ३८.५१ ३८.६६
दक्षिण कोरियाली वन १०० १०.०७ १०.११
स्वीडिस क्रोनर १६.३१ १६.३७
डेनिस क्रोनर २३.७१ २३.८०
हङकङ डलर १९.५० १९.५८
कुवेती दिनार ४९८.०८ ५००.२३
बहराइन दिनार ४०५.२८ ४०६.८७
ओमानी रियाल ३९६.९० ३९८.४६
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
CP Hospital Dhangadhi