बिदेशबाट नेपालमा पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको बिनिमयदर, कति पुग्यो त रियाल – दिरामको मूल्य

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङलगायत प्रमुख मुद्रादेखि एशियाली तथा खाडी मुलुकका मुद्रासम्मको दर निर्धारण गरिएको छ। डलर एकको खरिददर १५१.७१ र बिक्रीदर १५२.३१ रुपैयाँ कायम गरिएको छ। युरो, पाउण्ड, स्वीस फ्राङ्क, अष्ट्रेलियन र क्यानेडियन डलरमा पनि नयाँ दर तोकिएको छ। जापानी येन, चिनियाँ युआन, साउदी र कतारी रियालसहित अन्य मुद्रामा पनि परिवर्तन गरिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार दर संशोधन गर्न सकिने र वाणिज्य बैंकमा फरक हुनसक्ने जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर 151.71 152.31
युरो 176.64 177.34
पाउण्ड 203.59 204.39
स्वीस फ्राङ्क 193.83 194.60
अष्ट्रेलियन डलर 108.64 109.07
क्यानेडियन डलर 109.84 110.27
सिङ्गापुर डलर 118.76 119.23
जापानी येन (10) 9.52 9.56
चिनियाँ युआन 22.42 22.51
साउदी रियाल 40.43 40.59
कतारी रियाल 41.66 41.82
यूएई दिराम 41.31 41.47
मलेसियन रिङ्गिट 38.26 38.41
हङकङ डलर 19.36 19.44
कुवेती दिनार 494.62 596.61
भारतीय रुपैयाँ (100) 160.00 160.15
nawajiwan