एसियाली खेलकुद छनोटको चुनौती आजबाट, चीनविरुद्ध नेपालको पहिलो परीक्षा हुदै

Image
Nisarga Hospital

सिंगापुरमा सुरु भएको एसियाली खेलकुद छनोट प्रतियोगिताअन्तर्गत नेपालले आइतबार आफ्नो पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ। बिहान ७ः१५ बजे हुने यस खेलमा जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्य राखेको छ।

CP Hospital Dhangadhi

दुई समूहमा विभाजित प्रतियोगिताबाट शीर्ष दुई–दुई टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन्। नेपालको समूहमा चीन र मलेसिया रहेका छन्। केही दिनअघि सिंगापुर पुगेको नेपाली टोलीले अभ्यास सत्र पूरा गरिसकेको छ।

Attariya Hospital

Dipendra Singh Airee को कप्तानीमा घोषित टोलीमा Kushal Bhurtel, Aasif Sheikh, Rohit Paudel, Sandeep Lamichhane, कुशल मल्ल, सोमपाल कामी, करण केसीलगायत अनुभवी खेलाडी समावेश छन्। समूह विजेता बन्दै एसियाली खेलकुदमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपाल मैदान उत्रिँदै छ।

nawajiwan