एनपीएल तेस्रो संस्करणका लागि १५५ खेलाडी अक्सन पुलमा, ५ खेलाडी ए ग्रेडमा

Image
Nisarga Hospital

नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि १५५ खेलाडीको अक्सन पुल सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi

खेलाडीहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरिएको छ, जसमा ‘ए’ मा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ खेलाडी रहेका छन्। क्यानले यस संस्करणदेखि प्रत्येक फ्रेन्चाइज टोलीमा दुई जना थप नेपाली खेलाडी समावेश गर्ने व्यवस्था गरेको छ। मार्की र ट्यालेन्ट हन्टमार्फत छनोट हुने खेलाडीसहित अब प्रत्येक टोलीमा १४ जना नेपाली खेलाडी रहनेछन्।

Attariya Hospital
nawajiwan