दशैँमा नवजीवन अस्पतालको उपहार : धनगढी–अत्तरिया रुटमा भोलि निःशुल्क बस सेवा

Image
Nisarga Hospital

धनगढी : बडा दसैँको अवसरमा धनगढीस्थित नवजीवन अस्पतालले भोलि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

CP Hospital Dhangadhi

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा अस्पतालले एक दिनका लागि धनगढी–अत्तरिया रुटमा निःशुल्क बस सञ्चालन गर्न लागेको जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक चक्र कठायतका अनुसार भोलि बिहान ८ः३० बजेदेखि बस सेवा सञ्चालन हुनेछ। बस सेवा डोकेबजारसम्म सञ्चालन गरिनेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अस्पतालले दसैँका बेला यात्रुहरूलाई सहज आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गर्न लागेको निःशुल्क बस सेवाको लाभ लिन सबैलाई आग्रह गरेको छ।

हेर्नुहोस्, निःशुल्क बस सेवाको समयतालिका।

Oplus_16908288

Dhnagadhi & Krishanapur