बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा कायम भएको छ। त्यस्तै, युरोको बिक्रीदर १७० रुपैयाँ १३ पैसा र बेलायती पाउन्डको २०३ रुपैयाँ ९२ पैसा पुगेको छ। सबै देशका मुद्राको विनिमयदर तलको तालिकामा हेर्नुहोस्।

CP Hospital Dhangadhi

आजको विदेशी मुद्रा विनिमयदर

देश तथा मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १५०.८७ १५१.४७
युरोपियन युरो १ १६९.४६ १७०.१३
बेलायती पाउन्ड १ २०३.११ २०३.९२
स्वीस फ्र्याङ्क १ १८४.६० १८५.३३
अष्ट्रेलियन डलर १ १०५.७९ १०६.२१
क्यानेडियन डलर १ १०८.११ १०८.५४
सिङ्गापुर डलर १ ११८.१७ ११८.६४
जापानी येन १० ९.५३ ९.५७
चिनियाँ युआन १ २२.६२ २२.७१
साउदी रियाल १ ४०.१९ ४०.३५
कतारी रियाल १ ४१.३९ ४१.५५
थाई भाट १ ४.५१ ४.५३
यूएई दिराम १ ४१.०७ ४१.२४
मलेसियन रिङ्गेट १ ३७.२९ ३७.४४
दक्षिण कोरियन वन १०० ११.२५ ११.२९
स्वीडिस क्रोनर १ १५.४६ १५.५२
डेनिस क्रोनर १ २२.६७ २२.७६
हङकङ डलर १ १९.२३ १९.३१
कुवेती दिनार १ ४९०.०८ ४९२.०३
बहराइन दिनार १ ३९९.८९ ४०१.४८
ओमनी रियाल १ ३९१.८५ ३९३.४१
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नोट: नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्छ।

Dhnagadhi & Krishanapur