अत्तरियामा लागेको महोत्सवको नक्कली ठेली प्रकरण मा थप दुई जना को नाममा पक्राउ पुर्जी जारी

Image
Nisarga Hospital

अत्तरिया महोत्सव को नक्कली ठेली प्रकरण मा थप दुई जना को नाममा पक्राउ पुर्जी जारी भएको छ ।

CP Hospital Dhangadhi

संघका बर्तमान अध्यक्ष कल्याण सिँ बोहरा र निबर्तमान अध्यक्ष असोक राज देबकोटाको नाममा पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरी स्रोत का अनुसार पक्राउ पुर्जी जारी भएको र उनिहरुको खोजी शुरु भएको छ । नक्कली ठेली प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

संघका महासचिव शंकर खड्का , सचिब दिलिप कुमार साउँद, कार्य समिति सदस्य बम बहादुर बोगटी र महोत्सव मा टिकट काट्ने जिम्मा पाएको संस्था दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका स्वबियु सभापति भुबन महरा अहिले प्रहरी हिरासत मै छन् ।

उनिहरु माथी प्रहरी ले अनुसन्धान गरिरहेको छ ।केही समय अघि सम्पन्न प्रादेशिक महोत्सवमा नक्कली ठेली भेटिएपछि संघ को उजुरी को आधार मा प्रहरीले अनुसन्धान गरिरहेको हो ।

Dhnagadhi & Krishanapur