कैलालीको बौनीयामा लाईटर, खुर्सानी बोकेको ट्रकमा आगलागि

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको बौनीयामा एक ट्रकमा आगलागि भएको छ ।

CP Hospital Dhangadhi

शुनिबार पुर्व पश्चिम राजमार्गमा ट्रकमा आगलागि भएको हो । पुर्वबाट पश्चिम आउँदै गरेको प्र. ३.०३.००१ ख ००१२ नं को ट्रकमा मुडा र बौनीयाको बीचमा आगलागी भएको जनाएको छ।

ट्रकमा लाईटर, खुर्सानी बोकेको थियो। आगलागि के कसरी भएको खुलेको छैन् । आगो नियन्त्रणमा आईसकेको जनाएको छ ।