बैतडीको मेलाैलीले जित्यो अन्तरपालिका कबड्डीकाे उपाधि

Image
Nisarga Hospital

बैतडी: अन्तरपालिका महिला कबड्डी प्रतियोगिताकाे उपाधि बैतडीको मेलाैली नगरपालिकाले जितेकाे छ। आज सम्पन्न फाइनल खेलमा रूपन्देहीको बुटवल उपमहानगरपालिकालाई १९-४१ काे सेटमा हराउदै मेलाैलीले उपाधि रक्षा गरेकाे हाे ।

CP Hospital Dhangadhi

उपाधिसंगै मेलाैलीले १ लाख ५० हजार पुरूस्कार पाएकाे मैलाैली नगरपालिकाका नगर खेलकुद संयाेजक सागर भण्डारीले जानकारी दिनुभयाे। उपविजेता बुटवलले १ लाखमा चित्त बुझायो ।

भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको अन्तरपालिका महिला कबड्डी प्रतियोगितामा देशका विभिन्न पालिकाहरूकाे सहभागीता रहेकाे छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा आयाेजना भएकाे हाे।
नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा बैतडीको मेलौली नगरपालिका पनि सहभागि भएकाे थियाे।

Dhnagadhi & Krishanapur