देउडा गित- को पाल्या है कति लिन्या है एक बाकरो भया ?..

Image
Nisarga Hospital

बकरानको जि जसोभ्यो, चित्त सबै बुझाउ
निको गट्टो जे भणन्छ , मेरो नान सुझाउ

CP Hospital Dhangadhi

पाँच बकरा अण्क्या मेरा,बिकासी बोक्या गाउँमा
पाँच तिया पन्ध्रसय चाह्यो,ब्याउन्या भया नाउँमा

तिनसय पन ठिकै लैइ हो ,अफ्नि लगानी भया
सबजना खुसी हुन्याहन , एक डेढ सय लया

लाज सरम मान्णिहो हम्ले ,चोरि ठगी खनाइ
काम गर्नु सपहै निको, सबैलाई खुसी बनाई

एक ब्यक्तिले अफन्याइ बर , समुहको बोक्या
सब्को चित्त दुखी झालो , तैको कर ठोक्या

अशान्ती अरलो गट्टो , हो गाउँ घरमा
सबैको सल्लाह चाईछ,सार्बजनिक काममा

सबै राजी खुसी बनाई ,एक ब्यक्तिले पाल्लु
हेलसार कत्ती नगरि , दानापानी घाँस हाल्लु

रिस गद्द्याइ डाह गद्याइ, हुन खोज्या बडा
सबैका सुणिदिया कुरा, क्याइ हुन्ना झगडा

हौइपण्या उपचार होलो , पचिझालो बिस
गाउँ खन्या समाज खन्या , मान्स खन्या रिस

सोधपुछ सबै सित गर्या, गाउँमा बड्डो मया
को पाल्या है कति लिन्या है ,एक बाकरो भया?

पारस भट्ट प्यासी —
सुदुर पश्चिम बैतडी

२
देउडा गित – पाँसोलाई मरुँकी भयो मेरि बेजती भै

मेरा काम धेखि वर ,दुनियाँ भ्यो भिसो
कसो मु अभागी रैछु, मु कि भयो इसो

देशबिदेश माहोल तात्यो हल्ला भयो इति
को जाणलो सोचि रैथिउँ ,मेरि कुटनिती

गलत कर्म गर्यो भण्या , हुन्छ मानहानी
इथ उथ ट्याकटुक गर्न्या हौइगै मेरि बानी

हण काम्यो निन बिगणी चिन्ता भयो खुब
भाइर फेर झन्या बेला, कस्या मुख धेकुँब

भौतैले बिचार लेख्यो , झाणिदियो सेकि
गाउँल्यानै रिस गर्यो , लुटि खया धेकी

एक केटाले रक्सी खया, पोर न्युज आयो
तैबेला हाँस्या थिउ मुलै ऐल चिन्ता छायो

दुई नम्बरका अध्यक्षका , पाछा पाछा पणि
नेतालाई फौन पनि गर्या, तै फसाइ द्य भणी

लेख्द मात्रै नाइ सक्याथ्या ,को के भन्छ डर
तो केटा गट्टोइ हो भण्या, भौती गवाँज घर

लेख्द्या हन हेप्द्या हन, अन्याय भयो भनी
गलत नसुच्चु रैछ , अरु मान्छ्याइ पनि

हाण मासु रगत निकौइ , गलत मेरा कर्म
अब मैले बुझ्नुइ पण्यो , जिन्दगीको मर्म

कुराकानी ठाउँ ठाउँमा कति भै कति भै
पाँसोलाई मरुँकि भयो मेरि बेजती भै

पारस भट्ट प्यासी ,
सुदुरपश्चिम बैतडी