जिल्ला अस्पतालमा रक्सी खायो भन्दै टीका टिप्पणी पाएका साहित्यकार पारस भट्ट प्यासीले लेखे अस्पतालकै बारेमा उत्कृष्ट लेख !

Image
Nisarga Hospital

दुई तीन चोटि अस्पताल नमुनामा आयो
अस्पतालको काम देखि सारै खुसी लायो

CP Hospital Dhangadhi

यस्तै राम्रा काम गरि सबको मनमा छाउनु
सधैं भरी अस्पताललाई सम्मानित बनाउनु

उपचार गर्न टाढा टाढा जानु छैन हामिले
बैतडी बाशी खुसी भए अस्पतालको कामले

राम्रो राम्रो सुबिधा दिनु बिमारी सबै जनलाई
धेरै धेरै सुभकामना छ अस्पतालको टिमलाई

अस्पताल भवन पनि सानो थियो पहिले
बनी सक्यो बैतडीमा नया भवन अहिले

पारस भट्ट “प्यासी “
सुदुर पश्चिम बैतडी