अत्तरियाः अमेरिका र नेपाल बिचको टि ट्वान्टी क्रिकेटको सुपर ओभरमा नेपाल विजयी भएको छ ।
सुपर ओभरमा ३ रनको तार्गेट राखेको अमेरिकालाई सोमपाल कामीले २ विकेट निकाल्दै आफ्नो पोल्टामा गेम राखेको हो ।

आजका लागि सबै भन्दा बढी स्कोर गर्नेमा कुशल भुर्तेल रहेका छन । उनले ९२ रन अबिजित रहेका थिए ।

