एनपीएलको प्लेअफका लागि सुदूरपश्चिम र कर्णालीको निर्णायक खेल, जित्नै पर्ने दवावमा कर्णाली

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरण आज सकिँदै छ। अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स त्रिभुवन विश्वविद्यालय मैदानमा बिहान ९ बजे भिड्दैछन्।

CP Hospital Dhangadhi

यो खेलले प्लेअफमा पुग्ने चौथो टोलीको निर्णय गर्नेछ।

पहिले नै प्लेअफमा पुगेका टोलीहरू:
सुदूरपश्चिम रोयल्स
जनकपुर बोल्ट्स
चितवन राइनोज

nawajiwan
Attariya Hospital

अब कर्णाली याक्स र काठमाडौं गुर्खाजमध्ये एक टोलीले प्लेअफमा स्थान बनाउने छ।

दुवै टोली अहिले राम्रो फर्ममा रहेकाले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।