सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले घटेर सो मूल्य निर्धारण भएको हो।

CP Hospital Dhangadhi

महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ थियो, जसमा बिहीबार सामान्य गिरावट आएको छ।

Attariya Hospital

यस्तै, चाँदीको मूल्य भने सामान्य रूपमा वृद्धि भएको छ। बुधबार १ हजार ९४० रुपैयाँ प्रतितोला रहेको चाँदी बिहीबार ५ रुपैयाँले बढेर १ हजार ९४५ रुपैयाँ पुगेको छ।

nawajiwan

बजार विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण सुनको मूल्य घट्दा चाँदीमा भने सामान्य वृद्धि देखिएको हो।

# ट्रेण्डिङ