सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुदै छ त कारोवार ?

Image
Nisarga Hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३०० रुपैयाँले वृद्धि भई १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

यसअघि, फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो।

चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १,९५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि ३५ रुपैयाँ बढेर १,९८५ रुपैयाँ तोकिएको छ।