बजारमा सुनचाँदीको मूल्य वृद्धि, छापावाल सुन तोलाको १ लाख ७० हजार ५ सय

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला ५ सय रूपैयाँ घटेको सुनको भाउ बुधबार ६ सय रूपैयाँले वृद्धि भएको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य १ लाख ६९ हजार ९ सय रूपैयाँ थियो।

Attariya Hospital

चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला २ हजार रूपैयाँ मा कारोबार भइरहेको छ, जुन मंगलबारको १ हजार ९७० रूपैयाँ को तुलनामा ३० रूपैयाँले वृद्धि हो।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस २९१४ अमेरिकी डलर मा कारोबार भइरहेको छ।