
कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज शोक बिदा दिइएकोे छ ।

क्याम्पसमा अध्ययनरत छात्र जीवनसागर अवस्थीको निधन भएकोले क्याम्पसमा आज शोक बिदा दिइएको हो ।

सिएसआइटिइ सातौं सेमिस्टरमा अध्ययनरत अवस्थीको जन्डिसका कारण आइतबार निधन भएको हो ।






























