कैलालीमा नहरमा डुबेर बालिका बेपत्ता

Image
Nisarga Hospital

कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन्।

CP Hospital Dhangadhi

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दिर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी बेपत्ता भएकी प्रहरीले जनाएको छ।

Attariya Hospital

उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी जनाइएको छ।

nawajiwan

उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।

Advertize US