नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, आजका लागि कतिमा हुँदै छ कारोबार ?

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ ।

CP Hospital Dhangadhi

बुधबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ ।

Attariya Hospital

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बुधबार तोलामा २ हजार २५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर २ हजार २९० रुपैयाँमा पुगेको छ ।

nawajiwan
Advertize US