नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च ! कतिमा हुदै छ त सुनचाँदीको कारोबार ?

Image
Nisarga Hospital

साताको पहिलो कारोवार दिन नेपाली बजारमा सुनको मूल्यले आजसम्मकै उच्च स्तर छुनु रेकर्ड बनाएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको छ।

Attariya Hospital

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ। आज प्रतितोला चाँदी ६५ रुपैयाँले बढेर २४ सय २५ रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य २३ सय ६० रुपैयाँ थियो।

nawajiwan
Advertize US