विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर रु. १४०.७६ र बिक्रीदर रु. १४१.३६ कायम भएको छ। युरो रु. १६३.७२ र रु. १६४.४२, पाउन्ड स्ट्रलिङ रु. १८८.३३ र रु. १८९.१३, स्विस फ्र्याङ्क रु. १७४.८५ र रु. १७५.५९ तोकिएको छ। भारतीय रुपैयाँ सयको खरिददर रु. १६० र बिक्रीदर रु. १६०.१५ रहेको छ।


तालिका : बुधबारको विनिमय दर (रुमा)

मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर (USD) 140.76 141.36
युरो (EUR) 163.72 164.42
पाउन्ड स्ट्रलिङ (GBP) 188.33 189.13
स्विस फ्र्याङ्क (CHF) 174.85 175.59
भारतीय रुपैयाँ (INR/100) 160.00 160.15
CP Hospital Dhangadhi