सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शन : मृ!त्यु हुनेको संख्या १७ पुग्यो, ट्रमा सेन्टरमै ९ जना

Image
Nisarga Hospital

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ।

CP Hospital Dhangadhi

अस्पताल स्रोतका अनुसार ट्रमा सेन्टरमा मात्रै ९ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

Attariya Hospital

यसैगरी सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसीमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना प्रदर्शनकारीले ज्यान गुमाएका छन्।

nawajiwan

गम्भीर घाइते अवस्थामै विभिन्न अस्पतालमा उपचाररतको मृत्यु भएपछि मृतकको संख्या थपिएको हो।