कांग्रेस संस्थापनइतर समूहद्वारा अनामनगरमा सम्पर्क कार्यालय स्थापना

Image
Nisarga Hospital

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

CP Hospital Dhangadhi

पूर्वसभापति Sher Bahadur Deuba को राजनीतिक लिगेसी बोक्ने नेताहरूले पार्टीभित्र समन्वय, संगठनात्मक गतिविधि र आन्तरिक संवादलाई सशक्त बनाउन कार्यालय सञ्चालनमा ल्याएको जनाइएको छ ।

Attariya Hospital

पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिलाई दृष्टिगत गर्दै गरिएको यो कदमलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । नेताहरूले यसलाई संगठन मजबुती र विचार आदान–प्रदानको साझा प्लेटफर्मका रूपमा विकास गर्ने बताएका छन् ।

nawajiwan