बालेन सरकारद्वारा २३ सहसचिवको सरुवा, नयाँ जिम्मेवारी तोकियो

Image
Nisarga Hospital

सरकारले २३ जना सहसचिवको सरुवा गर्दै नयाँ जिम्मेवारी तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का कर्मचारीलाई विभिन्न मन्त्रालय, आयोग, नियोग तथा प्रदेश सचिवका रूपमा खटाउने निर्णय गरेको हो। सरुवाअनुसार गृह, अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसहित विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत व्यापक हेरफेर गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
nawajiwan