प्रधानमन्त्री कपमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम तथा त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुदै

Image
Nisarga Hospital

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बिहीबार समूह चरणका अन्तिम दुई खेल हुँदैछन्।

CP Hospital Dhangadhi

मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुने खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यही समयमा त्रिवि खेल मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

जारी प्रतियोगितामा पुलिस आठ खेलबाट १६ अंक जोड्दै फाइनलमा प्रवेश गरिसकेको छ। अपराजित पुलिस यो खेलमा जित निकाल्दै खातामा १८ अंक बनाउने लक्ष्यमा हुनेछ। आठ खेलबाट ८ अंक जोडेर छैटौँ स्थानमा रहेको सुदूरपश्चिम भने फाइनल प्रवेशको सम्भावनाबाट बाहिरिइसकेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur