यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाईनल दक्षिण अफ्रिका सँग भारत भिड्दै

Image
Nisarga Hospital

यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलका खेल  आज मंगलवार शुरु हुने भएका छन्।

CP Hospital Dhangadhi

दक्षिण अफ्रिकाको विलोमूर पार्क, बेनोनीमा नेपाली समयअनुसार भोलि दिउँसो पौने २ बजे हुने पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ। ​भोलिको खेलको विजेता फाइनलमा पुग्नेछ।

बिहीवार हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीच हुने प्रतिस्पर्धामा विजयी टोलीले उपाधिका लागि पहिलो सेमिफाइनलको विजेतासँग खेल्नेछ। यू-१९ एकदिवसीय विश्वकपको फाइनल खेल भने आगामी आइतवार हुनेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

समूह ए बाट भारत र पाकिस्तान अपराजित रहँदै सेमिफाइनल पुगेका हुन् भने समूह बी बाट अष्ट्रेलिया र दक्षिण अफ्रिका अन्तिम ४ मा पुगेका हुन्।

Dhnagadhi & Krishanapur