पूर्व कप्तान पारस खड्का फेरी एक पटक घरेलु मैदानमा क्रिकेट खेल्ने

Image
Nisarga Hospital

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का फेरी एक पटक घरेलु मैदानमा क्रिकेट खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव खडकालाई खेलाएर नीजि क्षेत्रबाट निर्मित नेपालको पहिलो क्रिकेट रंगशाला एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन हुने भएको हो ।

CP Hospital Dhangadhi

रुपेन्देहीको तिलोत्तमामा फागुन १४ गते एक्स्ट्राटेक ओभर क्रिकेट मैदानको उद्घाटनमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलमा पारस मैदान फर्कने छन् ।

नेपालको पहिलो अन्तराष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लिजेन्ड्स, सन् २०१४ को टी ट्वान्टी विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरि ४ टोलीलाई १० ओभरको म्याच खेलाएर मैदानको उद्घाटन गर्ने आयोजकको तयारी छ । पारसले सन् २०१४ को विश्वकप खेलेको नेपाली टोलीको नेतृत्व गर्नेछन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur