बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड: छात्र तर्फको त्रिपल जम्पमा मेलौलीलाइ स्वर्ण

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको मेलौली नगरपालिका अन्तर्गत मेलौली भगवती माताको खेलकुद मैदानमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपनि रनिङ् शिल्ड प्रतियोगितामा छात्र तर्फको त्रिपल जम्पमा मेलौलीलाइ स्वर्ण पदक हात पर्न सफल भएको छ । मेलौली नगरपालिकाकस सन्दीप दयालले स्वर्ण पदक दिलाएका छन।

Attariya Hospital

मेलौली नगरपालिकाकै सुवास लुहार द्वितिय हुँदै रजत दिलाएका छन् भने सुर्नया गाउँपालिकाका रबि लुहार तृतीय हुँदै कास्य जितेका छन। स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ हिजो देखी सुरु भएको प्रतियोगिता आइतबार सम्म सञ्चालन हुनेछ ।

nawajiwan