छात्रा तर्फ भलिबलको फाइनल खेलमा शिवनाथ विजयी, मेलौली दोस्रो, पुर्चौडी तेस्रो

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको मेलौलीमा जारी १४ औँ बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा तर्फको भलिबलको उपाधी शिवनाथ गाउँपालिकाले जितेको छ ।

Attariya Hospital

शिवनाथ गाउँपालिकाले फाइनल खेलमा मेलौली नगरपालिकालाई २ –१ को सेटमा पराजीत गर्दै स्वर्ण जितेको हो ।

nawajiwan

शिवनाथ गाउँपालिकासँग पराजीत मेलौली नगरपालिका दोस्रो भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकालाई २–१ को सेटमा हराउँदै पुर्चौडी नगरपालिका तेस्रो भएको छ ।