क्रिकेटर अनिल साहले आज पनि प्रहार गरे अर्धशतक

Image
Nisarga Hospital

एकदिवसीय विश्वकप क्रिकेट श्रृंखला अन्तर्गत क्यानडाविरुद्धको तेस्रो खेलमा नेपालका अनिलकुमार साहले अर्धशतक प्रहार गरेका छन्।

CP Hospital Dhangadhi

उनले ५१ बलमा ८ चौकाको मद्धतमा अर्धशतक हान्न सफल भएका छन्।

यसअघी दोस्रो खेलमा उनले १९ बलमा ५० रन बनाएका हुन्। उनले ७ चौका र ३ छक्का प्रहार गरे। लगत्तै उनी इश्वरजोत सोहीको एलबीडब्लु धरापमा परे र आउट भएका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur