नेपाल तेक्वान्दो संघको आयोजित प्रतियोगितामा पुष्कर परियार र ईशान धामीले पाए मेडल

Image
Nisarga Hospital

काठमाडौ: नेपाल तेक्वान्दो संघको आयोजनामा भैरहेको प्रथम स्कुल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०८० अन्तर्गत मंगलबार भएको पुम्से तर्फ पुम्से मा प्रथम पुष्कर परियार र ईशान धामी दोस्रो मेडल हासिल गर्न सफल भएको हो

CP Hospital Dhangadhi

नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भैरहेको प्रतियोगितामा देशै भरिका विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिता फागुन ५ गतेसम्म चल्ने छ ।

Dhnagadhi & Krishanapur