पत्रकार विष्टका पिताकाे निधनप्रति पत्रकार महासंघ बैतडीद्वारा दुख व्यक्त

Image
Nisarga Hospital

बैतडी: पत्रकार कृष्ण विष्टका पिता मनविर विष्ट मन्धिरकाे निधनप्रति नेपाल पत्रकार महासंघ बैतडीले शाेक वक्तव्य जारी गरेकाे छ।

CP Hospital Dhangadhi

नेपाल पत्रकार महासंघ शाखा बैतडीका सहसचिव विनाेद सिंह विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा मृतककाे आत्माकाे चिरशान्तीकाे कामना गर्दै शाेककाे घडीमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदानकाे कामना गरिएको छ।
बैतडीको पाटन नगरपालिका १० पनाली घर भएका पत्रकार विष्टका पिताकाे आज बिहान झाैलेकमा ट्याक्टर दुर्घटनामा परि निधन भएकाे हाे।

पत्रकार विष्ट नेपाल पत्रकार महासंघ बैतडीको साधारण सदस्य,अन्नपूर्ण पाेष्टका जिल्ला समाचारदाता र स्थानीय रेडियो सेभेनस्टारमा कार्यरत रहेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur