छोरा तिमी आज कुन मुखले बुवाको श्राद्ध बनाउँछु भन्छौ ?

Image
Nisarga Hospital

जिवनमा के राम्रो गरेको छौर खुसी पाउछु पाउँछु भन्छौ ?
तिर्थधाम जान्छु अब म धर्मकर्म गर्छु पुण्य कमाउँछु भन्छौँ!
बुबा वृद्धाआश्रम मै बित्नु भयो दागबत्ती समेत पाएको थिएन,
छोरा तिमि आज कुन मुखले बुबाको श्राद्ध बनाउँछु भन्छौ?

CP Hospital Dhangadhi

सत्संग, सत्कर्म गरौँ किर्तन भजन गाउँ त्यही नै धर्म हो
आराधना गरी भगवानको शरणमा जाउँ त्यही नै धर्म हो
जिउँदो भगवान आमाबुबा हुन् संसारमा सबैभन्दा ठुला,
सास रहुन्जेल मीठो बोलौँ चिन्ता नगराउँ त्यही नै धर्म हो।

पारस भट्ट प्यासी – मेलौली दुई
सुन्दरभुमी सेलि बैतडी

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur