
अत्तरियाः लोक पप तथा देउडा गायक तथा मोडल चक्र बमको नयाँ गीत ‘ राजा साफ’ शुक्रवार सार्वजनिक भएको छ। उक्त गीत गायक स्वयम चक्र बमको युटुव च्यालनल मार्फत सार्वजनिक गरिएको हो।

गीतमा शब्द तथा लय पनि गायक बमकै रहेको छ भने स्वर गायिका सिम्रन परियार र बमको रहेको छ। यस्तै मोडलको रुपमा पनि बमसँगै रमिला जैशीले साथ दिएकी छिन ।







































