गायिका एलिना चौहानले पतिसँग सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दायर

Image
Nisarga Hospital

लोकप्रिय गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गर्न काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।

CP Hospital Dhangadhi

उनले अदालतमा दर्ता गराएको निवेदन अनुसार, २०७८ साल वैशाख ५ गते प्रेम विवाह गरेका उनीहरू विवाहपछि अस्ट्रेलिया गएका थिए। तर नेपाल फर्किएपछि दाम्पत्य सम्बन्धमा गहिरो खटपट देखिएको उल्लेख गरिएको छ।

चौहानका अनुसार, पतिले बारम्बार चरित्रमाथि शंका गर्ने, कलाकारितामा संलग्न भएकाले राति अबेरसम्म कार्यक्रम बसेको नपचाउने, मानसिक तनाव दिने र विश्वास नगर्ने प्रवृत्तिका कारण सम्बन्ध असहज बनेको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसै कारण उनले अंश नलिने सर्तसहित कानुनी रूपमा सम्बन्ध विच्छेदको निवेदन दिएको बताइएको छ।

Dhnagadhi & Krishanapur