हास्य टेलि श्रृङ्खला `तिरिमिरी झ्याइ´ सिजन-०२ को भाग-११ प्रसारण

Image
Nisarga Hospital

चितवन:चर्चित एवं लोकप्रिय हास्य टेलि श्रृङ्खला तिरिमिरी झ्याइ सिजन ०२ को भाग ११ प्रसारण गरिएको छ।बिगत लामो समय देखि प्रसारण हुदै आइरहेको हास्य टेलि श्रृङ्खला `तिरिमिरी झ्याइ´ सिजन-०२ को भाग-११ आज प्रसारण भएको हो।

CP Hospital Dhangadhi

आफ्नै आधारिक youtube chanel `पहिलो पाईला मिडिया हाउस´ मार्फत आज प्रसारणमा ल्याइएको टेलि श्रृङ्खलाको लेखन तथा निर्देशन कलाकार संकल्प लामिछाने ले गर्ने गर्दै आइरेका छन। बिगत ०७ बर्ष देखि अनवरत प्रसारण मा रहेको सिरियल को सिजन ०१ को सफलता सङ्गै ०२ को प्रसारण थालिएको हो।

यस टेलि श्रृङ्खलामा चितवन बाट कलाकारिता थालेका नाम चलेका थुप्रै कलाकारको अभिनय देख्न पाइन्छ।जस्मा संकल्प लामिछाने ,नारायण नेपाल मुस्कान काप्री र सुजता लामिछाने लगायत का थुप्रै कलाकार को टिम छ।सिरियल हरेक शुक्रबार आउने गर्छ जस्को छायांकन रबि कोइराला ले गरेका छन भने सम्पादन पुजन लामिछानेले गरेका हुन।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur