महिलाहरुको महान पर्व हरितालिका तीज लाग्दै गर्दा सुनको मूल्य कतिमा हुँदै छ त कारोबार ? जनाकारी लिनुहोस्

Image
Nisarga Hospital

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढ्दै १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

यसअघि शुक्रबार सोही सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। शनिबार भने महासंघले मूल्य तोकेको थिएन।

Attariya Hospital

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदी आइतबार बढेर तोलामा २ हजार ३५० रुपैयाँ पुगेको छ।

nawajiwan
Advertize US