विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १४०.६२ र बिक्रीदर १४१.२२ तोकिएको छ। युरो, पाउन्ड, स्विस फ्र्याङ्क, युआन, भारतीय रुपैयाँसहित अन्य मुद्राको दर पनि तोकिएको छ, जुन वाणिज्य बैंकमा फरक पर्न सक्छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर (USD) 140.62 141.22
युरो (EUR) 163.70 164.39
पाउन्ड (GBP) 188.40 189.20
स्विस फ्र्याङ्क (CHF) 174.69 175.44
अष्ट्रेलियन डलर (AUD) 91.83 92.22
क्यानेडियन डलर (CAD) 101.91 102.34
जापानी येन (JPY-10) 9.46 9.50
चिनियाँ युआन (CNY) 19.68 19.76
भारतीय रुपैयाँ (INR-100) 160.00 160.15
nawajiwan