मित्-बा उवाच: रित्तै फर्केलान् यमराज पनि !

Image
Nisarga Hospital

शान्तिप्रेमी कुरा सुन्दा, पिई अमृतको रस
मान्छे अशान्त आफै छ, रुमलिन्छौ जता बस ।
भावनाको महाराशि, प्रतिस्पर्धी परम्परा
रोक्ने यात्रा चलेको छ, के सोच्छिन् खै वसुन्धरा ।।

CP Hospital Dhangadhi

कृत्रिम हुन्छ संस्कार, तिमी ढल्छौ कता पुगी
गोधूलिमा लिनै आए, यमराज नुगी नुगी।
क्रोधी-लोभी तिमीलाई, लान्न आज भयो भनि
फर्केलान् यम ती रित्तै, तिमी बस तला गनि ।।

(छन्द : अनुष्टुप)

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विधा: व्यङ्ग्य (Satire), जसले हाँस्य, उपहास वा विरोधाभासको माध्यमबाट समाजका विसङ्गति, ढोंग, अन्याय, भ्रष्टाचार र कमजोरीहरू प्रकट गर्छ। यसको उद्देश्य भनेको जनमानसमा चेतना जगाउने र समाज-सुधार तर्फ प्रेरित गर्ने हो।

✍️ डा. काशिराज पाण्डे
काठमाडौँ विश्वविद्यालय

Dhnagadhi & Krishanapur