कविता

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

आफ्नो चित्त दुख्छ
कविता कोरिन्छ,
अरूको चित दुख्छ
फेरि कविता केरिन्छ,
विचरा कविता
यता पनि कोरिन्छ
उता पनि केरिन्छ!

प्रा. डा. हेम राज काफ्ले
काठमाडौँ विश्वविद्यालय

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur