बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर स्थिर राखेको छ। अमेरिकी डलर, युरो लगायत प्रमुख विदेशी मुद्राको दर शनिबारकै कायम गरिएको हो। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५०.८८ रुपैयाँ र बिक्रीदर १५१.४८ रुपैयाँ तोकिएको छ। यस्तै, युरो, पाउन्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, रियाल तथा भारतीय रुपैयाँको विनिमयदर पनि सार्वजनिक गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार दर संशोधन हुन सक्ने जनाएको छ।

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५०.८८ १५१.४८
युरोपियन युरो १७७.५४ १७८.२५
युके पाउन्ड स्ट्रलिङ २०५.३० २०६.१२
स्वीस फ्रयाङ्क १९३.८२ १९४.९५
अष्ट्रेलियन डलर १०९.१८ १०९.६१
क्यानेडियन डलर ११०.५६ ११०.९९
सिङ्गापुर डलर ११९.०१ ११९.४९
जापानी येन (१०) ९.६२ ९.६६
चिनियाँ युआन २२.१८ २२.२७
साउदी अरेबियन रियाल ४०.२२ ४०.३८
कतारी रियाल ४१.४१ ४१.५८
थाइ भाट ४.६८ ४.७०
युएई दिराम ४१.०८ ४१.२५
मलेसियन रिङ्गेट ३८.४८ ३८.६३
साउथ कोरियन वन (१००) १०.२९ १०.३३
स्वीडिस क्रोनर १६.३९ १६.४६
डेनिस क्रोनर २३.७६ २३.८५
हङकङ डलर १९.२९ १९.३५
कुवेती दिनार ४९२.७५ ४९४.७१
बहराइन दिनार ३९९.८४ ४०१.४३
ओमानी रियाल ३९१.८९ ३९३.४५
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५
CP Hospital Dhangadhi