बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर, युरो, पाउण्डसहित प्रमुख मुद्राहरूको खरिद–बिक्रीदर निर्धारण गरिएको छ। वाणिज्य बैंकमा दर फरक हुन सक्ने जनाइएको छ।

CP Hospital Dhangadhi
मुद्रा खरिद बिक्री
USD 151.62 152.22
EUR 176.47 177.17
GBP 204.25 205.06
CHF 192.53 193.27
AUD 108.29 108.72
CAD 109.25 109.68
SGD 118.15 118.62
INR 160.00 160.15
राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार संशोधन गर्न सकिने जनाएको छ।
Attariya Hospital

nawajiwan