कैलालीको जानकी गाउँपालिकामा पाटे बाघ मृत फेला

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वन उपभोक्ता समूहको वनभित्र सिकारीले थापेको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

आइतवार स्थानीयले पासोमा परेर मृत अवस्थामा बाघ भेट्टाएका हुन्। मृत बाघको थप अनुसन्धानका लागि वन अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ।

nawajiwan