कैलालीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु

Image
File Photo
Nisarga Hospital

धनगढीः कैलालीको घोडाघोडीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

घोडाघोडी नगरपालिका–२ पाण्डेचोकमा ना.४ ख १३६५ नम्बरको टिपर अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो।

दुर्घटनामा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ का २४ वर्षीय दिनदयाल थारुको मृत्यु भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

Dhnagadhi & Krishanapur