धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

CP Hospital Dhangadhi

जिल्लाको धनगढी उपमहानगरपालिका-९ बाट १ ग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने २४ वर्षीय राज चौधरी, ३० वर्षीय संजय यादब र २९ वर्षीय सुरेन्द्र श्रेष्ठ शुक्रवार साँझ प्रहरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी तीनैलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur