अत्तरियाको पुष्पान्जली आवासिय माध्यमिक बिधालयको ३५ औँ बार्षिकोत्सब तथा अभिभावक दिबस मनाइँदै

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा रहेको पुष्पान्जली आवासिय माध्यमिक बिधालय को ३५ औँ बार्षिकोत्सब तथा अभिभावक दिबस मनाइएको छ । बिधालय प्रागंणमा एक कार्यक्रम को आयोजना गरि बिधालय ले बार्शिकोत्सब मनाएको हो ।

CP Hospital Dhangadhi


बिधालयका प्रधानाध्यापक यम प्रसाद भन्डारी को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बरिस्ठ गायक शम्भु राई रहेका थिए ।

कार्यक्रममा प्याबसन का केन्द्रिय उपाध्यक्ष जगबिर थापा , केन्द्रिय सदस्य यज्ञ हमाल, होटेल ब्यबसायी संघका उपाध्यक्ष धना देबी चोखाल , एमाले का युबा नेता आनन्द भट्ट , सक्षम पाठशालाका प्रमुख तर्कराज भट्ट , क्यानका प्रदेश अध्यक्ष धिरेन बोगटी , संगितकर्मी लिला बाँस्कोटा लगाएत का रहेका थिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa


उक्त बिधालय २०४५ सालमा स्थापना भएको थियो। अत्तरिया क्षेत्रमा निजि क्षेत्रको उक्त बिधालय प्रहिलो बिधालय हो । कार्यक्रम मा गत बर्ष को SEE मा ए प्लस उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीलाई नगद सहित सम्मान समेत गरिएको थियो ।

Dhnagadhi & Krishanapur