
हङकङमा जारी टी–२० सिरिजमा आज नेपालले पपुवा न्यूगिनी (पीएनजी) सँग खेल्दैछ। हङकङमा जारी टी–२० सिरिजमा नेपालले दियो पपुवा न्यूगेनीलाई १९९ को लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले ।
हङकङमा टस हारेर ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १९८ रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ बलमा चार/चार छक्का र चौकाको मद्दतमा ५९ रन बनाए र आउट भए भने सन्दी जोराले २६ बलमै चार छक्का र तीन चौका मद्दतमा ५६ रन बनाए ।




विनोद भण्डारी २७ र लोकेश बम १४ रनमा आउट हुँदा विवेक यादव १९ तथा गुलशन झा १५ रनमा अविजित भए ।
कस्ले कति रन बनाए हेर्नुहोस सूची सहित ।



































