गोदावरी प्याब्सनद्वारा स्कुल सवारी चालक तथा सहचालकलाई सडक सुरक्षा सम्बन्धि सचेतना कार्यक्रमको आयोजना

Image
Nisarga Hospital

चालक तथा सहचालकलाई सडक सुरक्षा सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

CP Hospital Dhangadhi

oplus_2

प्याब्सन गोदावरी नगर समितिले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया संगको सहकार्यमा शुक्रबार (आज) अत्तरियास्थित नमस्ते पार्टी प्यालेसमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

Attariya Hospital
oplus_2
nawajiwan

कार्यक्रममा प्याब्सन गोदावरी नगर समितिमा आवद्ध सम्पुर्ण विद्यालयका बस चालक तथा सहचालकहरुको उपस्तिथि रहेको छ । उनीहरुलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेती लगायतले प्रशिक्षण गरिरहेका छन् । कार्यक्रम दिउँसो २ बजेसम्म चल्ने जनाइएको छ ।