गोदावरीको मनहरामा १ घर भत्कियो,वडाद्धारा त्रिपाल प्रदान

Image
Nisarga Hospital

अत्तरिया:  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ स्थीत मनहरा टोलमा वर्षाका कारण एक घर भत्किएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

बुबार रातीदेखी आएको निरन्तरको वर्षाका कारण स्थानीय शान्ति डांगीकोे कच्ची घर भत्किएको हो । उनलाई वडा नम्बर-१ ले १ थान त्रिपाल प्रदान गरेको छ ।

nawajiwan