गौरीगंगाबाट २ किलो बढी चरेससहित एक जना पक्राउ

Nisarga Hospital

अत्तरिया : कैलालीमा २ किलोभन्दा बढी चरेससहित एक जना पक्राउ परेका छन्। बुधबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका–८ बडैपुरमा चरेससहित एक जना पक्राउ परेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

बझाङको केदारस्यु गाउँपालिका–६ का २२ वर्षीय गोबिन्द धामीले बोकेको कालो झोलाभित्र २ किलो ७ सय ४० ग्राम चरेस फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

nawajiwan